याचक

वि. [सं.]

  1. अरूसँग अन्न आदि मागेर गुजारा गर्ने; मगन्ते; भिखारी।
  2. दरिद्र; गरिब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)