याचना

ना.

  1. माग्ने काम; याचन।
  2. विनययुक्त भई प्रार्थना गर्ने काम; अनुरोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)