यातना
ना. [सं.]
- रोगव्याधबाट वा कुटपिटबाट हुने पीडा; सास्ती।
- पापात्मालाई यमलोकमा दिइने ताडना; दण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)