यातायात मन्त्रालय

ना.

  1. यातायातसम्बन्धी कार्यको जिम्मेदारी वहन गर्ने मन्त्रीका मातहतमा रहने मन्त्रालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)