यात्री

ना.

  1. यात्रा गर्दै रहेको व्यक्ति; पर्यटक; बटुवा।
  2. परदेशी।
  3. तीर्थाटनमा निस्किएको मान्छे; तीर्थयात्री।
  4. यात्रा गर्ने; भ्रमणशील।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)