याद

ना. [फा.]

  1. मथिङ्गल वा मनमा हुने, बितेका कुराका सम्झना; झझल्को; स्मृति; सम्झाइ; हेक्का; सौँराइ।
  2. कुनै कुराको अर्थसाथको परिचय; अर्थबोध; बोध; ज्ञान; थाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)