यान
ना. [सं.]
- मान्छे एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा वा माल एक ठाउँबाट अर्को ठाउँ पठाउनुपर्दा लाने साधन; सवारीको साधन; इन्जनद्वारा भारी बोक्ने साधन।
- पुराणकालमा प्रयुक्त विमान; रथ।
- बौद्ध धर्मका महायान, वज्रयान र हीनयानमध्येको कुनै यान वा पन्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)