यानि/याने

क्रि.वि. [अ. यअनी]

  1. वास्तवमा; यथार्थमा; अर्थात्।
  2. कुनै कुरा बुझ्न नसकेको स्थितिमा फेरि बुझाउने सन्दर्भमा व्यक्त गरिने शब्द (उदा. यानि/याने कुरा चाहिँ अलिक उल्टै छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)