यान्त्रिकता
ना.
- यान्त्रिक हुने गुण, स्थिति वा प्रक्रिया।
- मान्छेका बौद्धिक र चेतनात्मक गुणलाई निष्क्रिय बनाई केवल मिसिनका भरमा काम चलाउने पद्धति; यन्त्रको दास हुने परम्परा वा परिपाटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)