यामान

वि.

  1. आफूले सोचेभन्दा बढ्ता ठुलो; स्वाभाविकता वा आवश्यकताभन्दा धेरै ठुलो।
  2. अत्यन्त वजनदार; गहकिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)