यावत्
क्रि.वि. [सं.]
- कुनै विषय वा वस्तुको निश्चित रेखासम्म; जहाँसम्म।
- जबसम्म; जुन समयसम्म।
- जति परिणामसम्म।
- जति; जुन परिमाणको।
- सबै नै; तमाम; भएभरिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)