यिन

सर्व. [यी]

  1. 'यिनी' सर्वनामको तिर्यक् रूप (जस्तै- यिनलाई, यिनले, यिनको आदि।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)