युक्त

वि. [सं.]

  1. दुई वा दुईभन्दा बढी वस्तु अथवा तत्त्वहरू जोरिएको; मिलेको; संयुक्त।
  2. युक्तिसङ्गत; समुचित; उचित।
  3. साथैमा रहेको; सहितको; पूर्ण (स्नेहयुक्त, भावयुक्त इ.)।
  4. योगाभ्यास गरेको योगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)