युद्धपोत

ना.

  1. जलक्षेत्रमा युद्ध गर्दा पानीमुनि भित्र भित्र पनि हिँड्ने लडाकु नाउ; लडाकु सानो पानीजहाज वा मोटर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)