युरोपीय साझा बजार
ना.
- पश्चिमी युरोपका केही देशहरूले भन्सार आदि मिनाहा गरी आपसमा खुला रूपले लेनदेन गर्न मिल्ने गरी स्थापना गरेको साझा बजार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)