युवक
ना. [सं.]
- सामान्य रूपमा सोह्र वर्षमाथि र चालिस वर्षमुनिको पुरुष; तरुण; युवा; तन्नेरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)