यूप
ना. [सं.]
- बलिका निम्ति पशु ल्याएर यज्ञवेदीका वरिपरि बाँधिने खम्बा; मौलो।
- विजयको स्मारकका रूपमा उभ्याइएको चिह्न; विजयस्तम्भ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)