योगनिद्रा
ना.
- योगमा अवस्थित महापुरुषको समाधि; समाधिका अवस्थाको निद्रा।
- युगका अन्त्यमा हुने प्रलयअवस्थामा लाग्ने विष्णुको निद्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)