योगरूढ

वि.

  1. योग नै रूढ भएको।
  2. व्याकरणमा यौगिक देखिए पनि अर्थचाहिँ रूढ भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)