योगाश्रम

ना.

  1. योगको अभ्यास गर्ने मठ; योगसाधनाको आश्रम।
  2. योग सिकाउने ठाउँ; योगाभ्यास गराउने स्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)