योग्यतासार

ना.

  1. योग्यताको सारभूत तत्त्व; योग्यताको निर्धारण गर्ने मूलभूत तत्त्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)