योजित

वि. [सं.]

  1. जोडिएको।
  2. योजना गरिएको; योजनाका रूपमा ल्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)