योद्धा
ना. [सं.]
- युद्ध गर्ने व्यक्ति।
- वीर; युद्धवीर।
- सैनिक व्यक्ति।
- युद्ध गर्ने।
- बलियो; बहादुर; जोधा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)