योनि
ना. [सं.]
- कुनै वस्तु उत्पन्न हुने स्थान; उद्गमस्थान; उत्पत्तिस्थल।
- स्त्रीजातिको मूत्रेन्द्रिय वा पिसाबद्वार।
- पुराणअनुसार जीवले बेहोर्नुपर्ने चौरासी लाख जन्ममध्ये कुनै एक।
- जन्म; चोला; जुनी।
- खानी; आकर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)