योनि परीक्षक

ना.

  1. योनिको परीक्षण गर्ने वा जाँचबुझ गर्ने यन्त्र; योनि जाँच्ने सामान।
  2. योनिका रोगसम्बन्धी ज्ञान भएको; योनिपरीक्षण गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)