यौगिक
वि. [सं.]
- दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्व मिलेको; संयुक्त।
- व्याकरणका अनुसार प्रकृति र प्रत्यय मिलेर बनेको; व्युत्पन्न।
- दुई वा बढी शब्द मात्र मिलेर बनेको।
- दुई वा यसभन्दा पनि बढी गुण, तत्त्व आदि मिश्रित भएर बनेको वस्तु वा तत्त्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)