यौटा

वि. [√ एउटा]

  1. एक मात्र सङ्ख्या भएको; एकवटा मात्र; एउटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)