यौवन

ना. [सं.]

  1. जुनसुकै प्राणीको बाल्य अवस्थाभन्दा पछि र वृद्ध अवस्थाभन्दा अघिको उमेर; तरुण अवस्था; युवा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)