यौवनपुष्पित देहलता

ना.

  1. जवानीले पूर्ण भएको शरीर; जवानीले भरिएको जिउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)