रँगरुट
ना. [अङ. रिक्रुट]
- सेना, पुलिस आदि सुरक्षासेवामा भर्ना हुने नयाँ व्यक्ति; सैनिक वा पल्टनमा गएको मान्छे।
- जुनसुकै कामको अभ्यासमा लागेको व्यक्ति; सिकारु मान्छे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ. रिक्रुट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)