रँगेलो
ना. [रँग+एलो]
- धेरै कामको अव्यवस्थित झमेला; अनेक कामकुराको बोझ; झैझमेला; चटारो; लठारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [रँग+एलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)