रँग्नु

स.क्रि. [रँग +नु]

  1. रङ लगाउने काम गर्नु; रङ भर्नु; रङ्नु; रँगाउनु।
  2. भएनभएका कुरा गरेर होलाई होइन र होइनलाई हो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)