रँधाउनु

प्रे.क्रि.

  1. राँध्ने काम गराउनु; राँध्न लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)