रकेट

ना. [अङ.]

  1. अन्तरिक्षमा प्रक्षेपण गरिने मानवरहित वा मानवसहित यान; उपग्रहका रूपमा छोडिने यान।
  2. युद्धमा वा अत्यन्त छिटो काममा प्रयोग हुने एक वायुयान।
  3. युद्ध आदिमा हुर्र्‍याएर प्रहार गरिने विस्फोटक क्षेप्यास्त्र।
  4. छिटो; बेगिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)