रक्तपात

ना.

  1. रगत गिर्ने वा गिराउने काम; रगतपच्छे।
  2. लडाइँ चर्कने वा चर्काउने काम; परस्परको काटमार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)