रक्तवर्ण
वि.
- रातो रङको; लाल वर्णको।
- रातो रङ।
- बर्खामासमा निस्कने एक जातको किरो; मखमली किरो।
- मुगा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)