रक्ताक्ष

वि.

  1. आँखाको रङ रातो हुने; राता आँखा हुने।
  2. डरलाग्दो; भयङ्कर।
  3. परेवा नामको पक्षी; कपोत।
  4. कोइली।
  5. भैँसीको भाले; राँगो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)