रक्ताम्मे

वि. [सं. रक्तमये]

  1. जताततै रगत लागेको।
  2. चोट लागेर रगतैरगत भएको; रगतपच्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)