रक्ताश्मयुग

ना. [सं.]

  1. भूगर्भशास्त्रअनुसार छेपारो, माउसुली आदिजस्ता जीव सृष्टि भएको युग; आजभन्दा बाइस करोड पचास लाख वर्षपहिलेको युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)