रक्ती

ना. [सं. रक्त+ई]

  1. रगत; रुधिर।
  2. खसी आदि काट्दा आउने रगत।
  3. रगतको झैँ (रङ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)