रक्तेना. [रक्त+ए]पिपिराका जस्ता राता पात र रातै डाँठ हुने एक झारविशेष।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)रक्ती रङ रक्तेनी