रक्तेलो

ना. [रक्त+एलो]

  1. गर्भबाट भर्खर पैदा भएको शिशु; सालनालसितैको बालक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)