रक्तोपचार

ना. [सं.]

  1. रगतमा भएका विकारहरूलाई हटाउन गरिने औषधी; रगतका रोगको उपचार।
  2. रगतको कमी भएकालाई रगत दिएर गरिने उपचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)