रक्त्योल

वि. [सं. रक्तावली]

  1. रगतले पर्याप्त भिजेको; रक्ताम्मे; रक्तमय।
  2. रगतको पोखरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)