रक्षिक

वि.

  1. रक्षक; रक्षा गर्ने।
  2. पहरेदार; पालो बस्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)