रक्षित
वि.
- सङ्कट, भय आदिबाट जोगाइएको; हानिनोक्सानी हुनबाट बचाइएको; रक्षा गरिएको।
- पालनपोषण गरिएको; सह्यारसम्भार गरिएको।
- कुनै कामका निम्ति बँचोट गरिएको; साँचेर राखिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)