रक्साल

ना. [सं. रक्षा+आल]

  1. कुनै देवदेवीलाई इच्छासिद्धि भएमा जप, होम, बलि आदि गर्न गरिने कबोल; भाकल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)