रगडा

ना.

  1. परस्परको झैझमेला; झगडा।
  2. कामको लठिबज्र; सँभालिनसक्नु अवस्था; लठारो; चटारो।
  3. सङ्घर्ष; द्वन्द्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)