रगडाउनु
प्रे.क्रि.
- रगड्ने काम गराउनु; रगड्न लाउनु।
- काममा खुब जोताउनु; धेरै काम गराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)