रगत

ना. [सं. रक्त]

  1. शरीरमा सिर्जना भएर खास प्रकारका सानाठुला नलीमार्फत सारा अङ्गमा चलायमान भएर दौडिरहने र मुटुमार्फत बेगिलो भइरहने रातो रङको तरल पदार्थ; रक्त; रुधिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)